संगठित संस्थामा नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुने । २०८२/०२/२७ गते देखि लागू हुने गरी लोकसेवा आयोग को पूर्वयोग्यता परीक्षा उत्तीर्ण हुने उम्मेदवारलाई १ वर्ष को लागि प्रमाणपत्र प्रदान गरिने ।